Categories समाचार

को अपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वीरगंज । को अपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

पर्सामा रहेको जिल्ला समन्वय समितिको हवलमा विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्व र कार्यक्रममा प्रमुख अतिथि नेफस्कुनका संचालक सदस्य हरे राम पटेल विष्टि अतिथि जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारी ,अतिथि जिल्ला बचत संघका उपाध्यक्ष राकेश यादब , जिल्ला बचत संघ पर्साका संचालक नग नारायाण सिह,जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता,जिल्ला बचत संघ पर्साका संचालक गिरीराज कडेल,कृषि सहकारी संघका अध्यक्ष शिव कुमार ,युवा सरोजगारका सुनिल कुमार रौनियार,जय अम्बे महिला सहकारी बाट निरा झा,गोदावरी साकोसका अध्यक्ष प्रदिप पटेल,फूल साकोसका अध्यक्ष संदिप पटेल,नवजिवन साकोसका राम बिनेश ठाकुर, हृदय नारायण शाह, ,ताज साकोसका अध्यक्ष ताज मियाको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रम संचालन धार्मराज कुश्वहाले गर्नुभएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *