Categories प्रविधि समाचार

वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’

Advertisement

अमित अग्रवाल

वीरगन्ज २५ असाेज
देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ ।

Advertisement

‘दशैंको बहार, डबल उपहार’ अन्तर्गत वर्ल्डलिंकको दशैं अफर, १६०० रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट र नेटटिभी अब तपाइको घर घरमा पुग्नेछ ।

Advertisement

देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।
साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा-सुविधा उपलब्ध गराउने बीरगंज का सेल्स सुपरवाइजर प्रदिप कुमार साहले जानकारी दिनु भयाे ।

यस अन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्नेछन् । भन्ने बारे वल्डलिंक, बीरगंज का सेल्स सुपरवाइजर साहले जानकारी गराएका हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *