Categories विदेश

आर्यन खानलाई रिहा गर्न २५ करोड माग !

Advertisement

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको लागू औषध प्रकरणमा नयाँ एवं अचम्मलाग्दो जानकारी बाहिर आएको छ।

Advertisement

प्रभाकर सैलको बडिगार्ड किरण गोसावीले एक शपथ पत्रमा यो अचम्म लाग्दो दावी गरेका छन्। इण्डिया टुडेसंगको कुराकानीको क्रममा गोसावीले आर्यन खानलाई छोड्न २५ करोड रुपैयाँ मागेको उल्लेख गरेका छन् ।

Advertisement

सेलको प्रतिज्ञापत्र अनुसार एनसीबी प्रमुख समीर वानखेडेका तर्फबाट गोसावीले यस्तो माग गरेका जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *