Rato Pana

Category : विदेश

विदेश समाचार

बलात्कार गर्ने पुरुषलाई अब यसरी बनाइनेछ नपुंसक

ratopana
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बलात्कारविरुद्ध नयाँ अध्यादेश-२०२० मा हस्ताक्षर गरेसँगै अब त्यहाँ बलात्कार गर्ने पुरुषलाई नपुंसक बनाउनेसम्मको सजाय हुने बाटाे खुलेकाे छ। कसरी बनाइन्छ त...
विदेश समाचार समाज स्वास्थ्य

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए

ratopana
काठमाडौं । अमेरिकामा बुधबार एकैदिन २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । कोराना भाइरस महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कहिल्यै...
विदेश समाचार स्वास्थ्य

खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैन : डब्लूएचओ

ratopana
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले खोपले मात्र कोरोना माहामारी नियन्त्रणमा ल्याउन नसक्ने बताएको छ। हाल अमेरिका, बेलायत, बहराइन, क्यानडा लगायतका देशमा कोरोनाविरद्धको खोप कार्यक्रम...
राजनीति विदेश समाचार

एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता फिर्ता

ratopana
काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता फिर्ता गर्ने निर्णय गरेको छ । वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको...
खेलकुद विदेश समाचार

रोनाल्डो चुक्दा बराबरीमा रोकियो युभेन्टस

ratopana
काठमाडौं । क्रिस्टियानो रोनाल्डो पेनाल्टीबाट गोल गर्न चुक्दा साबिक विजेता युभेन्टस इटालियन सिरिए ए का १२ खेलमा छैटौँ पटक बराबरीमा रोकिएको छ । बुधबार राति...
विदेश समाचार

३ सय ३३ विद्यार्थीको अपहरण हामीले गरेका हौं : बोको हराम

ratopana
काठमाडौं । नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी त्यहाँका तीन सयभन्दा बढी विद्यार्थी अपहरण गरेका थिए। उक्त अपहरणको घटनाको जिम्मा...
अर्थ मनोरञ्जन विदेश समाचार

प्रभाषमाथि ७ सय करोडको लगानी

ratopana
काठमाडौं । चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक प्रभाषमाथि अहिले निर्माताहरुले पैसा खन्याइरहेका छन् । प्रभाषको विश्व बजारमै...
विदेश समाचार समाज स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्य ९९ लाख नाघ्यो, एक लाख ४३ हजारको मृत्यु

ratopana
काठमाडौं । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा...
राजनीति विदेश समाचार

बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा

ratopana
काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी भएको औपचारिक घोषणा भएको छ। देशभरका इलेक्टोरल कलेज सदस्यले बाइडेनको जितलाई औपचारिकता दिएका हुन्। अब बाइडेन अमेरिकाको...
राजनीति विदेश समाचार

हाम्रा सेनाले चिनियाँ फौजलाई लखेट्यो : भारत

ratopana
काठमाडौं । चीन र भारतको सीमामा रहेको विवादित क्षेत्र गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप भएको ६ महिना पुगिसकेको छ। जुन १५ मा भएको...