Categories राजनीति समाचार समाज

युवा नेता राकेश यादव द्वारा शुभकामना आदानप्रदान

Advertisement

वीरगंज । नेपाली कांग्रेस क्षेत्र .२ बहुदरमाइ नगरपालिका वार्ड न. २ ले आज छठ पुजालाई लक्षित गरि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

बुथ सभापति मोतिरहमान हवारिको अध्यक्षता भएको कार्यक्रममा सहजीकरण तथा स्वागत नेपाली कांग्रेसका युवा नेता नेपाल विद्यार्थी संघ पुर्व जिल्ला अध्यक्ष तथा ठाराब क्याम्पस पुर्व स्वबियु सचीव राकेश यादवले गरेका थिए ।

Advertisement

नेपाली कांग्रेसको जिल्ला देखि केन्द्रिय माहाअधिबेशन बुथवाट नै निर्णय हुने नेका कृयाशिल सदस्यहरुको भेला गरि यादवले बहुदरमाइको वार्ड न. २ टोल सिसियाडिमा कार्यक्रम आयोजना गरेका थिए ।

Advertisement

कार्यक्रममा वक्ताहरूले आउदो २७ गतेबाट हुने बुथ अधिबेसन सहमति र सकार्यमा समिति चयन गर्ने बारे चर्चा गरेका थिए कार्यक्रममा पुर्व गाबिस अध्यक्ष द्वय गोपाल प्रासाद कुर्मी र राम प्रसाद यादवको सहभागिता रहेको थियो साथै उपस्थित कृयाशिल सदस्यहरुले एक स्वरमा कार्यक्रमको सराहना गरे र आउदो चुनावहरुमा एकमत भइ कांग्रेस जिताउनेमा जोड दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *