Categories समाचार समाज

लोसपा वीरगन्ज महानगर अध्यक्ष एवम् समाजिक अभियन्ता सरार्फ द्वारा साडी वितरण

Advertisement

वीरगन्ज । छठ पर्वको अवसरमा लोसपा वीरगन्ज महानगर अध्यक्ष एवम् समाजिक अभियन्ता ओम प्रकाश सरार्फले साडी वितरण गरेका छन । हिजो देखि सुरु भएको छठ पर्वको अवसरमा अध्यक्ष सर्राफले छठ ब्रतालुहरुलाई २०० थान साडी वितरण गरेको र अझै बाड्ने क्रम जारी रहेको जानकारी गराउनु भयो।

लोसपाको युवा नेता समेत रहेका अध्यक्ष सरार्फले छठ पर्व गर्नाले दुख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएकोमा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताउनु भयो ।

Advertisement

अध्यक्ष सरार्फले हरेक वर्ष झै यस वर्ष पनी छठ पर्वमा साडी वितरण गर्नुका साथै शुभकामना दिनुहुदैँ उहाँले आफ्नो समाजको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको समेत बताउनु भएको थियो ।

Advertisement

अध्यक्ष सरार्फले सब भन्दा कठिन र सद्भावको पर्व भनेर चिनिने यस छठ पर्वमा आफुले सके जती सहयोग गरि सबै वर्गका परिवारलाई सहज हुने र सबैले पर्व हर्स हुलासका साथ मनाउने विचार समेत व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *