Categories खेलकुद समाचार

बिशाल दंगल कुस्ती प्रतियोगिता समपन्न

Advertisement

रामजी यादव
पर्सा। बिरगंज महानगरपालिका वडानं १९ को बिन्दवासनीमा बिशाल दंगल कुस्ती प्रतियोगिता समपन्न भएको छ।

दिपावली तथा छठ पर्बको शुभ अवसरमा बिशाल दंगल कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो । बिशाल दंगल कुस्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलवानहरुको सहभागिता रहेको थियो।

Advertisement

मेला समितीका अध्यक्ष बिरबहादुर यादवको अध्यक्षत्तामा भएको बिशाल दंगल कुस्ती प्रतियोगितामा प्रदेश सभासदस्य करीमा बेगम, केन्द्रीय सदस्य हिरालाल यादव,प्रदेशसभा सदस्य मंजुर आलम,जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहम्द ,बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, जिल्ला सदस्य फन्नालाल साह,प्रदेश समिती सदस्य गौरीशंकर साह,सखुवा प्रसौनीका गाउँपालिका अध्यक्ष प्रदीप जैस्वाल,पकहा मौनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया ,बिन्वासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु,लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *