Categories कृषि समाचार

वीरगंज महानगरपालिका द्वारा ५० % अनुदानमा गंहुको विउ वितरण

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गंहुको विउ वितरण गर्न सुरु गरेको छ ।

महानगरपालिका भित्र किसानहरुलाई गंहु उत्पादन वृद्धि गर्ने उदेस्यले उन्नत जातको गहु ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको नगर प्रमुख विजय कुमार सरावगिले बताउनु भएको छ ।

Advertisement

कृष्कहरुको जिवन स्तर सुधार गर्न उब्जनी बढाउन उन्नत जातको गुणस्तरिय गहुको विउ वितरण गर्न थालिएको वीरगंज महानगरपालिका कृषी शाखा प्रमुख विनोद श्रेष्ठले जानकारी दिनु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *