Categories हाइलाइट-समाचार

पराल बाकेको ट्रकमा अचानक आगलागी

Advertisement

बीरगन्ज । बीरगन्जको प्रतिमा चौकमा भएको छ । पराल लोड गरी गुडी रहेको ना. २ ख ९६९५ नम्बरको ट्रकमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

परालले भरिएको ट्रकमा तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाई छ ।

Advertisement

आगलागीका कारण ट्रकमा भएको पराल र ट्रक पछाडीको बडीमा क्षती पुगेको प्रहरीले जनाएको छ । गुडी रहेको ट्रकमा अचानक आगो लाग्दा सो क्षेत्रका वासिन्दाहरु केही वेर त्रसित बनेका थिए । घटना स्थलमा पुगेको प्रहरी टोली र दमकलकाे सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *