Categories समाचार

नेता महतो लाई बहुदर माइ मा भब्य स्वागत

Advertisement

वीरगञ्ज । लोकतान्त्रिक समाजबादी पार्टी का बरिस्ठ नेता पुर्ब उपप्रधानमन्त्री माननिय राजेन्द्र महतो लाई आज बहुदर माइ नगरपालिका मा भब्य स्वागत गरि एको छ।
बहुदर माइ नगरपालिका-१ पिपरा अव्स्थित लोसपा का नेता शिव पटेल को निवास मा आयोजित कार्यक्रम लाई सम्बोधन गर्न नेता महतो आउनु भएको हो।

नेता महतो ले पिपरा का बयोबृध् समाजसेवि १०२ बर्शिय जगरनाथ कुर्मी लाई दोश्ल्ला ओढाइ सम्मान गर्नु भएको थियो । बहुदर माइ को मन्दिर अवलोकन पश्चात् आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै नेता ले लोसपाका नेता कार्यकर्ताहरु बिचलित नभइ देश मधेस तथा समाज को बिकास का लागि सकृय रहन आग्रह गर्नुभयो।

Advertisement

कार्यक्रममा लोसपा का नेता शिव पटेल,लोसपा पर्सा का बरिस्ठ नेता सन्तोश तिवारी,उपाध्यक्ष श्रीरामजि गिरि,सचिव राजेश साह,अनरुद कलवार, नेजामुदिन शमानि,पपु पटेल, युवा नेता ओमप्रकाश सर्राफ, बहुदर माइ नगरपालिका का नेता कृष्ण यादव , रामअग्या मण्डल,सोनालाल साह,सन्जय कुशवाहा,बिनोद पटेल,लगायत का नेताहरुको ब्यापक उपस्थिति रहेको थियोे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *