Categories हाइलाइट-समाचार

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको दर्ता शाखामा उपाध्यक्ष द्वारा तल्चा लगाईयो ।

Advertisement

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको बिषय लिएर बिबाद चलिरहदा एउटा अर्को बिबाद उतप्पन भएको छ।

सखुवाप्रसौनी गाउँपालिकाकि उपाध्यक्ष फुलमती देवी चौधरीले तोक लागाएको निवेदनमा दर्ता चलानी नगरेको ले उपाध्यक्ष चौधरीले दर्ता शाखामा तल्चा लगाएकि हुन ।

Advertisement

उपाध्यक्षको भनाई अनुसार “गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको बिबादले गर्दा प्रशासन फाट खाली रहेको हुदा स्थानियबासीहरुलाई मर्का नपरोस र तोक लगाएको निवेदनलाई दर्ता नगरेकोले फाटमा बसेको कर्मचारीलाई दर्ता किन नगरेको सोधपुछ गर्दा गाउँपलिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले दर्ता नगर्नु भनेपछी” आफुले ताल्चा लगाएकि हु ।

Advertisement

उपाध्यक्ष चौधरीले तोक लगाएको निवेदनलाई दर्ता चलानी नगरेकोले तल्चा लगाउनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *