Categories समाचार

पर्सामा १५० किलो गाँजा पक्राउ ।

Advertisement

वीरगंज । पर्सा जिल्लाको पोखरिया नगरपालीका वडा नम्बर ३ बसन्तपुर बाट लागू औषध गाँजा पक्राउ परेको छ।

१५० किलो गाँजा बा ५ च ६२५३ नम्बर को पिकआप भ्यानमा लोड गरी लैजाने क्रममा सशस्त्र प्रहरी वेश क्याम्प पोखरियाले विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक बिरेन्द्र सिंहको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।

Advertisement

पिकअप चालकले प्रहरी लाई देखेपछी गाडी छोडी भागेको सशस्त्र प्रहरीले बताएको छ । प्रहरीले पिकअप सहित १५० किलो गाँजा लाई नियन्त्रणमा लिई अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय पोखरियमा राखिएको प्रहरी निरीक्षक दिपक थापाले जनाएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *