Categories खेलकुद

पटेर्वासुगौलीका क्लबहरु बिच प्रथम फुटबल छनौट प्रतियोगिता शुरु

Advertisement

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको सहयोगमा र युथ ग्रुप अफ सानो सुगौलीको आयोजनामा गाउँपालिका वडा अन्तर्गत गाउँ टोलमा रहेको क्लबहरु बिच प्रथम फुटबल छनौट प्रतियोगिता २०७८ सुरु गरिएको छ।

पटेर्वासुगौली प्रथम फुटबल छनौट प्रतियोगितालाई पटेर्वासुगौली गाउँपालिका अध्यक्ष श्री हरिनारायण चौधरी गाउँपालिका उपाध्यक्ष श्री ममता महतोले रेफरीलाई बल हस्तान्तरण गरि उदघाटन गरेका थिए।

Advertisement

प्रथम फुटबल प्रतियोगिता गराउन उद्देश्य प्रत्येक वडामा रहेको टिमबाट खेलाडी छनौट गरि एउटा गाउँपालिका स्तरीय टिम बनाउने पटेर्वासुगौली गाउँपालिकाको लक्ष्य रहेको छ।यश प्रतियोगितामा १४ वटा टिम रहेको युथ ग्रुप सानो सुगौलीका अध्यक्ष मुकेश गौरोले जनाए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *