Categories स्वास्थ्य

आजदेखि १२-१७ उमेर समूहलाई फाइजर र मोडर्ना खोप दिइँदै

Advertisement

काठमाडौँ । सरकारले आजबाट (मंगलबार) १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप दिने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका १७ वर्ष ११ महिना २९ दिन पुगेका बालबालिकालाई यही पुस २७ गतेबाट खोप दिइने भएको हो ।

Advertisement

सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने निर्णय गरेकाे थियाे तर सिरिञ्ज अभाव भएपछि भने अभियान राेकिएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *