वीरगंज । कोभिड १९ को पहिलो र दोस्रो लहर पार गर्दै तेस्रो लहर शुरु हुन लागेको बेला प्रहरीले आफ्नो सामाजिक दाईत्व पुरा गरेको देखिन्छ।
ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली पर्साले पटेर्वासुगौली गाउँपालीकाको विभिन्न ठाउँ तथा टोलमा नि:शुल्क मास्क वितरण गर्नुका साथै कोभिड संग जोगिन सचेतना गरेको हो ।
कोभिड १९ को लहर भितिरीएकोले पौष २८ गते वडा २ रङ्गपुरमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा मास्क वितरण गरिएको छ।







