Categories समाचार

माघी पर्वमा गाँउ घरको घोन्सारमा बढेको रौनक ।

Advertisement

वीरगंज । माघी संक्रान्ती पर्वको लागी गाउँका स्थानीय महिलाहरुको भुजा भुजाउन घोन्सारमा चहलपहल बढेको छ ।

अहिलेको जमानामा आधुनिक मशिन हुदाहुदै चामलको भुजा भुजाउन घोन्सारमा जाने गर्छन् । पसलहरुमा चामलको भुजा,अन्दी चामलको भुजा र रम्दानाको भुजा स्थानिय महिलाहरु लाने गर्छन् ।

Advertisement

घोन्सारको संचालीका रोवनी पसवानको भनाई अनुसार मैले हरेक बर्ष घोन्सार चलाउछु । पसवान संग सोध्दा तपाईलाई चामलको भुजा भुजाई गर्दा फाईदा के त ? ग्राहकहरुले १ किलो चामल ल्याउछन भने ७७५ चामलको भुजा भुजिन्छ भने बाकी रहेको २५० ग्राम चामल मेरो मजदुरी हुन्छ उनले भनीन ।

Advertisement

मजदुरी गरेर आर्जन गरेको चामलले आफनो जिविका चलाउने पसवानको भनाई रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *