Categories समाचार स्वास्थ्य

माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्‌डुल गर्न खोप कार्ड अनिवार्य

Advertisement

काठमाडौं । कोरोना खोप कार्ड नलिई हिँड्नेहरुले अब सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने भएका छन् । गृह मन्त्रालयमा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्‌डुल गर्नेलाई खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

बैठकमा सबैलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने भन्ने विषयमा पनि छलफल भएको छ । छलफलमा कोरोना संकट नियन्त्रणसम्बन्धी सबै मन्त्रालयबीच समन्वय गर्नुपर्ने निर्णय भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *