Categories स्वास्थ्य

पर्साका ७८ जना पत्रकारले बुस्टर खोप लिए ।

Advertisement

बिरगंज । कोरोना बिरूद्धको दोश्रो खोप लिएको ६ महिना बिति सकेका पर्सेली संचारकर्मीहरूले आज दिउँसो १ बजे देखी नेपाल पत्रकार महासंघको भवनमा बुस्टर डोज लगाएका छन ।

आज शुक्रबार बुस्टर खोप ७८ जना सन्चारकर्मीले लगाएको पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारिले जानकारी दिनु भयो ।

Advertisement

बुस्टर खोप लगाउनेमा प्रेस काउन्सिलका केन्द्रिय सदस्य लालबाबु शेख , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य केसि लामिछाने , पर्साका अध्यक्ष अनुप तिवारि , वरिष्ठ पत्रकार जगदिश शर्मा , पुर्व अध्यक्ष शत्रुधन नेपाल , न्युज २४ का केन्द्रिय ब्युरो प्रमुख राजु श्रेष्ठ , अशोक तिवारि , बिजय भन्डारि लगायतकाले खोप लिएका हुन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *