Categories समाचार

आइ डब्लु एस अन्तर्राष्ट्रिय जलरङ समाजको दशौं बर्षगाठ मनाईयो ।

Advertisement

बिरगंज । आइ डब्लु एस अन्तर्राष्ट्रिय जलरङ समाजको दशौं बर्षगाठ मनाईएको छ।

आज बिरगंज स्थित घडिअर्वा पोखरीमा आइ डब्लु एस अन्तर्राष्ट्रिय जलरङ समाजको दशौं बर्षगाठ मनाएको हो ।

Advertisement

दशौं बर्षगाठको अवसरमा स्थानीय सम्लंन रहेका आइ डब्लु मधेस प्रदेशको प्रदेशिक समितीले भब्यताका साथ मनाएको हो ।

Advertisement

कार्यक्रम आइ डब्लु एसका प्रदेश अध्यक्ष मुकेश महतो नुनियाको अध्यक्षयता भएको थियो भने १५ जना स्थानीय युवा कलाकारहरूले  चित्र बनाइ कार्यक्रम सम्पन्न गरेका हुन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *