Categories हाइलाइट-समाचार

टिपरको ठक्कर बाट्ट साईकल सवार युवकको घटना स्थलमै मृत्यु

Advertisement

वीरगंज । पर्साको अकवनीयाको पोखरीबाट बालुवा लोड गरि सखुवाप्रसौनी जादै गर्दा ठक्कर बाट्ट चौधरीको मृत्यु भएको हो ।

वडा १ को सिरही टोलमा रहेको करेशरमा प्रदेश २-०३-००१-ख २१६३ नम्बरको टिपरले साईकलमा सवार पर्सागढी नगरपालिका वडा १ भटनी टोलका बसिन्दा पुरन चौधरी थारुलाई किलचिदा घटना स्थलमा मृत्यु भएको छ।

Advertisement

टिपर चालक रमेश पसवान र टिपर ईलाका प्रहरी कार्यलयको नियन्त्रणमा रहेको पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जनाएका छन।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *