Categories समाचार

जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा बिपन्न परिवारलाई सहयोग

Advertisement

रामजी यादव

बिरगंज । जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा बिरगंज महानगरपालिका वाड नं १९ बिन्दवासनी अन्तर्गत को  प्रत्येक टोलको गरीब दलित असहाय अति बिपन्न परिवारलाई सहयोग गरिएको छ।

Advertisement

जुत्ता १ थान , जैकेट १ थान, ट्राउजर १ थान र भेस्ट १ थान गरि ५६ जनालाई प्रहरी पोस्ट बिन्दवासनीले बितरण गरेको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय पर्साले चिसो संग बाच्नको लागि गरिब ,दलित असहाय तथा अति बिपन्नको लागि कपडा बितरण अभियान शुरु गरेको छ।

बिरगंज महानगरपालिका वाड नं १९ बिन्दवासनी अन्तर्गत टोलका ५६ जनालाई प्रहरी पोस्ट बिन्दवासनीका प्रहरी सहायक निरिक्षक संजय कुमार दिवेद्धीले बितरण गर्नु भएको बताईएको छ ।

सो कपडा बितरण कार्यक्रममा प्रहरी हवल्दार देवलाल महतो प्रहरी जवान, पुर्नेश्वर कुमार कुश्वाहा,प्रहरी जवान जयप्रकाश सिंह, बिनोद साह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *