Categories समाचार

लोसपा नेपालको महानगर वडा न. ६ को वडा भेला सम्पन्न

Advertisement

पर्सा । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल  को वीरगन्ज महानगरपालिका वडा न. ६ को वडा भेला सम्पन्न भएको छ।

महावीर स्थानमा आयोजना गरिएको वडा भेलामा सहभागी वक्ताहरुले आ आफ्नो मनतव्य राख्नुभएको थियो ।

Advertisement

महानगर अध्यक्ष ओम प्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी, रम्भा मिश्रा, जिल्ला सचीव राजनरायण मिश्र, रतन सरार्फ, प्रेम क्याल,नगर कोषाध्यक्ष जय प्रकाश साह( अग्रवाल ) नगर उपाध्यक्ष शेख फिरोज, नगर सचीव संजय पटेल ,नगर सदस्यहरु राहुल सरार्फ, वीरेन्द्र साह, मोहम्मद असलम , मैनुदिन ,दिलिप गुप्ता, महिला नगर अध्यक्ष अन्जना गुप्ता लगायतका उपस्थिति रहेको थियो। 

Advertisement

भेलाले स्थानीय समाजसेवी राजु दारुकाको  अध्यक्षतामा  ३१ सदस्यीय वडा एकाई कमिटी गठन गरिएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *