विरगंज । श्री बहुदरमाई संघर्षशील युवा क्लब द्वारा बोट बिरुवा वितरण गरिएको छ।
कांग्रेसका युवा नेता राकेश यादवको सहयोगमा आफ्नो गाउँ ठाउँलाई हराभरा बनाउन बोट बिरुवा वितरण गरिएको र यसले बाताबरणमा पनि सकारात्मक असर पर्ने कल्बका अध्यक्ष कुमोद यादवले बताए ।
बहुदरमाई न.पा वार्ड नं २ टोल सिसियाडीमा १५००/सय बोट बिरुवा निशुल्क ग्रामवाशीहरुलाइ वितरण गरिएको हो।







