Categories समाचार

वीरगंजमा KTM मोटरसाइकल किस्तामा उपलब्ध गराउने सोरुमको उद्घाटन

Advertisement

वीरगंज । वीरगंजको गण्डकचोव्कमा प्रतिष्ठित ब्रान्ड केटीएम मोटरसाइकलको सोरुमको उद्घाटन भएको छ। किस्तामा समेत केटीएम मोटरसाइकल उपलब्ध गराउने सोरुम इनाया टरेदिंग दवारा वीरगंजको गण्डकचोव्कमा खुलेको छ । केटीएम मोटरसाइकलको उद्घाटन करिमा बेगम जसपाको सेन्टर मेम्बर बिरेन्द्र यादव साथै समाज सेवी सलौदीन अहमद लगायतका व्यक्तिहरुको उपस्तिथी रहेको थियो।

उद्घाटन मा करिमा बेगमले केटीएम मोटरसाइकलको सोरुम अब वीरगंजमा भएपछी युवापुस्ता हरुलाई हेटौडा जानुपर्ने समस्याको समाधान भएको बताउनु भएको छ। बेगमले सोरुमले सबै को सोच माथि खारा उत्रिने छ भने बिस्वास दिलाइन। साथै सोरुमको उतार उतार प्रगतिको शुभाकामना दिन।

Advertisement

यस सोरुममा हाल ४ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । सोरुमका प्रोप्राइटर सहिद प्रबेजले बताए कि अब युवाहरुको सपना सपनामात्र नरहने भएको छ। सपना साकार गर्नको लागि किस्तामा समेत केटीएम मोटरसाइकल चलाउन पाइने भएको छ। तेसैले ढिलो नगरी आफनो सपना लाइ सकार पार्नुहोस भनि भन्नु भएको छ। साथै कुनीकिसिमको जानकारी लिनु परेमा ९८४५३१९०६३ तयस्तै ०५१५३१५५० मा फोन गरेर बुझन सकिन छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *