Categories समाचार स्वास्थ्य

वीरगन्जमा रु १०० मा सुगर टेस्ट तथा रु ६०० थाइराइड

पर्सा । वीरगन्जमा रु १०० मा सुगर टेस्ट तथा थाइराइड टेस्ट ६०० मा भइरहेको छ ।

अदालत रोड पावरहाउस चोक संगै रहेको निलकंठ हस्पिटल तथा रिसर्च सेन्टरमा निम्न जाँचहरु मात्र लागत दरमा चेक जाँच  भईरहेको  जनाईएको छ।

Advertisement

हस्पिटलका प्रबन्ध निर्देशक डा. अविनाश गिरीले सर्वसाधारण व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखी बिशेष सुबिधा अन्तर्गत भरपर्दो दस्तुरमा चेक जाँच भईरहेको बताउनु भयो । यस सेवाले सर्वसाधारणलाई राहत हुने आफु बिश्वस्त रहेको समेत जोड दिनुभयो ।

Advertisement

सर्वसाधारणको सहजताका लागि संचालन गरिएको चेक जाँच  लगभग एक देखि डेढ महिना सम्म चल्ने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *