Categories धर्म/संस्कृति समाचार

महाशिवरात्रीको अवसरमा प्रसाद वितरण तथा भिडभाड व्यवस्थापन

Advertisement

पर्सा । महाशिवरात्रीको अवसरमा आयोजना गरिएको प्रसाद वितरण तथा भिडभाड व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।


इंप्रूविंग बीरगंज संस्थाको आयोजनामा अलखिया मठको प्रागणमा प्रसाद वितरण तथा भिडभाड व्यवस्थापन कार्यक्रम गरिएको हो ।

Advertisement

विशेष रुपले मनाईने यस दिनमा मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई सेवा दिने मनसायले कार्यक्रमको आयोजना गरिएको संस्थाका संयोजक सरन गुप्ताले बताउनु भयो ।

Advertisement

अतिथि डा सुषमा तिवारी, कनिका कौसिक, बिनजु कलवार रहनुभएको थियो भने संस्थाका सदस्य कृष मिश्रा , प्रथम वर्णवाल आशिष शर्मा, जानु शर्मा लगायत सहभागी रहनुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *