Categories धर्म/संस्कृति समाचार

१०० ग्रुपद्वारा वीरगंज स्थित अलखिया मठमा प्रसाद वितरण

Advertisement

पर्सा । शिवरात्री पर्वको अवसरमा १०० ग्रुपले वीरगंज स्थित अलखिया मठमा प्रसाद वितरण गरेको छ । मठम पुजा गर्न आउने ब्रतालुलाई लक्षित गरी फलफुल सहितको ७०१ प्याकेट प्रसाद विवरण गरिएको ग्रुपका संयोजक बिशेष साहले बताए ।

कोभिडको समयमा पनि यो समुहले निशुल्क खाना तथा खाज वितरण गर्दे आएको थियो । सुख दुखमा युवाहरुले आम नागरिकको साथ रहेको र समाजमा सकारात्म कामको भावना विकास होस भनेर यस्तो समाजिक काम गरेको साहले बताए ।

Advertisement

प्रसाद वितरण कार्यक्रममा ग्रुपका स संयोजक विक्की सरार्फ, सचिव राहुल पटेल लगायत युवाहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *