Categories राजनीति समाचार

नेपाल बुद्धिजिबि परिषद समाजबादी पर्साको प्रथम जिल्ला भेला सम्पन्न

Advertisement

बिरगंज । नेकपा एकीकृत समाजबादी निकटको नेपाल बुद्धिजिबि परिषद समाजबादी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बिरगंजको ठाकुर राम बहुमुखी क्याम्पको सभा हलमा सम्पन्न भेलाले ईन्द्र प्रसाद भट्टराईको अध्यक्षता १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा सत्रुधन गिरि , अनिता साह सचीवमा रामबली प्रसाद चौहान , उपसचिवमा अमृता चौधरी , मनिन्द्र साह कोषअध्यक्षमा लालबाबु प्रसाद गुप्ता सदस्यहरुमा क्रमश बलिराम दास , प्रदीप प्रसाद चौधरी , कृष्णा बर्मा , तृसना ढुंगाना , किशोरी चौधरी , बिजय कुशवाहा , कबिता फुइयाल र बालिका श्रेष्ठ रहनु भएको छ ।

Advertisement

रघुनाथ प्रसाद चौरसियाको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अतिथी नेपाल बुद्धिजिबि परिषद समाजबादीका केन्द्रिय उपाध्यक्ष गिरिधर मिश्र , नेकपा एस पर्सा इन्चार्ज रामचन्द्र साह , बिरगंज माहानगर इन्चार्ज चिरञ्जीवी आचार्य , जिल्ला अध्यक्ष बालगोपाल थापा , जिल्ला सचीव बिक्रम चौरासीया , बिरगंज माहानगरका अध्यक्ष मनोज चौधरी , सचीव बृजलाल पासवान , नेतृ सोफिया आचार्य लगाएतले मनतब्य ब्यक्त गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *