Categories समाचार

पशुपतिमा बागमतीको पुल भत्किदा दुई जना नदीमा खसे

Advertisement

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।

मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।

Advertisement

पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना अर्धचेत रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *