Categories समाचार हाइलाइट-समाचार

उद्योगपती केडियाकाे निधन

Advertisement

वीरगन्ज । वीरगन्जका वरिष्ठ उद्योगपती तथा समाजसेवी हिरालाल केडियाको मंगलबार राति करिब ९ बजे असामयिक निधन भएको छ ।

केडियाकाे निधनले वीरगंजले एउटा ठूलो उद्योगपती तथा समाजसेवी गुमाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *