Categories समाचार

१६ वर्षिय किशोरीको माछा टिपने क्रममा पोखरीमा डुबेर मृत्यु ।

Advertisement

रामकिशोर चौधरी

वीरगन्ज । फाल्गुन २६ पर्साको सखुवाप्रसैनी गाउँपालिका वडा १ को अकवनीया टोलमा ७ बिघामा रहेको पोखरीमा एक महिना देखि सो पोखरीको माछा आफै मर्दै गरेको हुँदा माछा टिपन गएकी सखुवाप्रसौनी गाउँपालिका वडा १ रेन्ज औराहा बस्ने सुरेन्द्र महतो थारुको छोरी बर्ष १६ कि अर्चना महतो थारुको माछा टिपने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ।

Advertisement

काठमाडौ बस्ने श्याम बहादुर खडकाको पोखरी रहेको स्थानीयहरुले बताएका छ्न।

Advertisement

किशोरीको शवलाई पोष्टमार्टमको लागि नरायणी उपक्षेत्रीय अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली पर्साको प्रहरी निरीक्षक रामकाजी थापाले जनाउनु भएको छ। पोखरीको गहिराई आठ फिट रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *