Categories समाचार

पर्साको पर्सागढी नगरपालिकाको नगर समितिको आयोजनामा होली मिलान समारोह कार्यक्रम

रामकिशोर चौधरी

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकाको नगर समितिको आयोजनामा नगर समिति सभापति जंग बहादुर चौधरी थारुको सभापतित्वमा पर्सागढी नगरपालिका गाउँपालिका वडा १ को गुलरीया टोल स्तिथ खसियाही गढी माई मन्दिरको प्राङ्गणमा थारु होली मिलान समारोह कार्यक्रम मा थारु कल्याणकारी समिती केन्द्रिय सदस्य बृजमोहन चौधरी थारुको प्रमुख अतिथिमा सम्पन्न भएको छ।

Advertisement

होलि मिलान समारोहको बिशिस्ट अतिथी पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष ममता महतो थारु,पर्सागढीनगरपालिका उपाध्यक्ष अर्चना चौधरी थारु,था.क.स.पार्सद नन्दकिशोर पंजीयार, था.क.स.पर्साको कार्यबाहक अध्यक्ष रामेश्वर महतो थारु,था.क.स. पर्सा कोषाध्यक्ष राजु प्रसाद दास चौधरी,था.क.स.पर्सा सचिव भागवत प्रसाद चौधरी थारु,पर्सागढी नगरपालिका वडा १ अध्यक्ष तुलाराम महतो थारु,वडा २ अध्यक्ष बेदमन दास थारु,भलभलादमी थारु समाज लगाएत उपस्थिति रहेको थियो।

Advertisement

चौधरी थारुको सभापतित्वमा पर्सागढी नगरपालिका गाउँपालिका वडा १ को गुलरीया टोल स्तिथ खसियाही गढी माई मन्दिरको प्राङ्गणमा थारु होली मिलान समारोह कार्यक्रम मा थारु कल्याणकारी समिती केन्द्रिय सदस्य बृजमोहन चौधरी थारुको प्रमुख अतिथिमा सम्पन्न भएको छ।

होलि मिलान समारोहको बिशिस्ट अतिथी पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष ममता महतो थारु,पर्सागढीनगरपालिका उपाध्यक्ष अर्चना चौधरी थारु,था.क.स.पार्सद नन्दकिशोर पंजीयार, था.क.स.पर्साको कार्यबाहक अध्यक्ष रामेश्वर महतो थारु,था.क.स. पर्सा कोषाध्यक्ष राजु प्रसाद दास चौधरी,था.क.स.पर्सा सचिव भागवत प्रसाद चौधरी थारु,पर्सागढी नगरपालिका वडा १ अध्यक्ष तुलाराम महतो थारु,वडा २ अध्यक्ष बेदमन दास थारु,भलभलादमी थारु समाज लगाएत उपस्थिति रहेको थियो। सम्पुर्ण अतिथिहरुलाई अबिर रङ्ग दुसाला ओडाई सम्मान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *