Categories समाचार

बारामा एक जना महिला माथि एसिड प्रहार

Advertisement

कलैया । बारामा एक जना महिला माथि एसिड प्रहार भएको घटना बाहिरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोरिया टोल नजिकै एक महिला माथि एसिड प्रहार भएको छ ।बिरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेल आफ्नो माईती घर कलैया आउने क्रममा उनलाई एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेल आफ्नो माईती घर कलैया आउने क्रममा उनलाई एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।एसिड प्रहार गर्ने उनकै जेठाजु रामबाबु साह र ससुरा हवारी साह  रहेका छ्न । अहिले दुबै जना फरार छन । ऊनीहरु दुबैले सीता पटेल कलैया आउँदै गर्दा ना.६०प  ७२७९ नं. को स्कुटीमा आएर एसिड प्रहार गरि फरार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । घाइते महिला को उपचार प्रादेशिक अस्पताल कलैयामा भैरहेको छ । एसिड प्रहार गर्ने दुबै जनाको खोजी कार्य तिब्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Advertisement

एसिड प्रहार गर्ने उनकै जेठाजु रामबाबु साह र ससुरा हवारी साह  रहेका छ्न । अहिले दुबै जना फरार छन । ऊनीहरु दुबैले सीता पटेल कलैया आउँदै गर्दा ना.६०प  ७२७९ नं. को स्कुटीमा आएर एसिड प्रहार गरि फरार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Advertisement

घाइते महिला को उपचार प्रादेशिक अस्पताल कलैयामा भैरहेको छ । एसिड प्रहार गर्ने दुबै जनाको खोजी कार्य तिब्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *