Categories समाचार

गाउँपालिकाद्वारा स्वास्थ्य सेवीकालाई साईकल बितरण

वीरगन्ज । पटेर्वासुगौली गाउँपालिकाले गाउँपालिका स्थित वडा अन्तर्गत रहेको स्वास्थ्य चौकीहरुमा रहेका स्वास्थ्य सेवीकाहरुलाई साईकल बितरण गरेको छ ।

गाउँपालिकाले ३६ जना स्वास्थ्य सेवीकाहरुलाई साईकल बितरण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोजेन्द्र प्रसाद यादवले जनाएका छन।

Advertisement

पटेर्वासुगौली गाउँपालिकाको स्वास्थ्य शाखाले छुट्टयाइएको बजेट बाट ३६ जना स्वास्थ्य सेविकालाई पाचवटै वडाका स्वमसेविकालाई साईकल बितरण गरिएको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *