Categories शिक्षा समाचार

उपमेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत विध्यार्थीलाई छात्रवृत्ति प्रदान

Advertisement

अन्जु कुमारी

वीरगन्ज । उपमेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत पाेखरीया नगरपालिकाका ९ जना विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएकाे छ।

Advertisement

साे कार्यक्रम अन्तर्गत नगरपालिकाका सामुदायीक विद्यालयबाट कक्षा १०, ११ र १२ बाट उत्कृष्ट नम्बर ल्याइ उतीर्ण भएका ३/३ जना विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न सहज हाेस् भनी तथा पढाइमा प्रतिस्पर्धात्मक पद्धति विकास गर्ने उद्दश्यका साथ छात्रवृत्ति दिने व्यवस्था गरिएकाे उपमेयर सल्मा खातुनले जानकारी दिनुभयाे।

Advertisement

साेका लागि आफूले नगर स्तरीय बजेटबाट रू. ३ लाख छुट्याएकाे उपमेयर खातुनले जानकारी दिनुभयाे।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *