Categories Uncategorized राजनीति समाचार

नेकपा एमाले वीरगञ्ज मेयरको उम्मेदवारका लागि सरावगी सिफारिस

वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि वर्तमान मेयर विजयकुमार सरावगीको नाम सिफारिस गरेको छ । 

नेकपा एमाले वीरगञ्ज महानगरपालिका कमिटीको बुधवार बसेको बैठकले मेयरमा सरावगीको नाम सर्वसहमतिबाट सिफारिस गरेको जनाईएको छ । 

Advertisement

तत्कालिन सङ्घीय समाजवादी फोरमबाट निर्वाचित मेयर सरावगी गत महिना जनता समाजवादी पार्टी (जसपा) त्यागेर नेकपा एमालेमा प्रवेश गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *