Categories समाचार

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुर्मी एमालेमा प्रवेश

Advertisement

वीरगंज । नेपाली काँग्रेसबाट निर्वाचित बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रभु राउत कुर्मी र महाधिवेशन प्रतिनिधि फकरुदिन अंसारी आज  नेकपा एमालेमा प्रवेश गरेका छन ।

नवप्रवेशी नेताहरुलाई एमालेका केन्द्रिय सदस्य एवं पर्सा सह ईन्र्चाज राजकुमार गुप्ता, बहुदरमाई नगरपालिकाका मेयर प्रत्यासी शिव पटेल,पालिका अध्यक्ष प्रमोद कुशावाहा लगायतका नेताहरुले फुलमाला लगाई स्वागत गरेका थिए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *