Categories अर्थ समाचार

स्राेत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ

Advertisement

काठमाडाैँ । प्रहरीले स्राेत नखुलेको ५९ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अहमदाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् । उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *