Categories शिक्षा समाचार

सरावगीले दिएकाे वक्तव्य प्रति विधार्थी संगठनको विराेध

Advertisement

पर्सा । नि वर्तमान मेयर विजय सरावगीले आज एक अन्तरवार्तामा “ठाकुर राम बहुमुखी क्याम्पसबाट ८० बाेरा चिट निक्लेको भन्दै दिएकाे  वक्तव्य प्रति विधार्थी संगठनले विराेध जनाउँदै विज्ञप्ति जारी गरेकाे छ ।

विज्ञप्ति जारी गर्दै विधार्थी संगठनले लेखेकाे छ ” आफ्नो काम र कर्तव्य पूरा नगरि बिरगंज महानगरकाे शैक्षिक अवस्थलाई अवकाश दिन नसकेका पूर्व मेयर विजय सरावगीले आज एक अन्तरवार्तामा “ठाकुरराम बहुमुखी क्याम्पसबाट ८० बाेरा चिट निक्लेको” वक्तव्य प्रति हाम्रो घाेर आपत्ति छ।

Advertisement

ठाकुरराम बहुमुखी क्याम्पसका नेवि संघ इकाईका अध्यक्ष मनोज कुमार साहले भने  ” बिना प्रमाण ठाकुर राम बहुमुखी क्याम्पलाई बदनाम प्रतिकाे याे वक्तव्य विलम्ब नगरि अन्तरवार्ता मार्फत नै सच्याउन आग्रह गर्दछु। अन्यथा हामी विधार्थी संगठन आन्दोलन गर्न बाध्य हुने छाैँ र यसकाे सम्पूर्ण जिम्मेवार पूर्व मेयर विजय सरावगीनै हुने छन्।”

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *