Categories हाइलाइट-समाचार

घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ गरेको छ। मालपोत कार्यालय ताप्लेजुङका अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई १ लाख ५० हजार घुस रकमसहित पक्राउ  गरेको अख्तियारका प्रवक्ता श्याप्रसाद भण्डारीले  जानकारी दिएका छन्।

महतले जग्गा दर्ता कायम गर्ने क्रममा घुस रकम मागेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ। घुस रकम लिइसकेको अवस्थााम ताप्लेजुङ नगरपालिका वडा न. ४ कोप्चेबाट आइतबार नियन्त्रणमा लिएको हो।

Advertisement

घटनाबारे छानबिन भइरहेको अख्तियारले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *