Categories समाचार समाज

खाजा खर्चबाट बचेको पैसाले आश्रममा भोजनसेवा

पर्सा । विध्यार्थीको एक समुहले आफुले पाउने खाजा खर्चबाट बचेको पैसाले मानव सेवा आश्रम वीरगन्ज शाखामा भोजनसेवा दिएका छन ।

वीरगन्ज स्थित वीरगन्ज कलेजका स्नातक तहका विद्यार्थीहरु मिलेर मानवसेवा आश्रममा आश्रीत  आमा बुवाहरुलाई खाना बितरण गरेका हुन । पढाइ संग संगै समाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यका साथ सामाजिक कार्यमा लागेको भोजनसेवामा मुख्य भुमिका निर्वाह गरेका आनन्द साहले बताउनु भयो ।

Advertisement

कलेजका लेखा प्रमुख सुरेश चौधरी र डा. आशोक सरको अध्यक्षतामा  भोजनसेवा कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

भोजनसेवा कार्यक्रममा आनन्द साह , आयुस सरार्फ , मुस्कान मिश्र , सोनी यादव , सुनिता साह , बर्षा रौनियार , सङ्ग्म चौधरी , बनार्शी साह , जुनेद आलम लगायत सम्पुर्ण स्नातक तहका बिद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *