Categories राजनीति हाइलाइट-समाचार

नेकपा एमालेबाट वीरगञ्ज महानगरको मेयरमा निवर्तमान मेयर सरावगीले मनोनयन दर्ता गराए

Advertisement

वीरगञ्ज । नेकपा एमालेबाट वीरगञ्ज महानगरको मेयरमा निवर्तमान मेयर विजय कुमार सरावगीले मनोनयन दर्ता गराएका छन ।

आफू जुन पार्टीबाट गत निर्वाचनमा निर्वाचित भए त्यस पार्टीले काम गर्न दिएन भन्दै सुरुमा कांग्रेस प्रवेश गर्न खोजेका सरावगी नेकपा एमाले अध्यक्ष केपी शर्मा संग टिका माला लगाई पार्टी प्रवेश गरेका थिए।

Advertisement

नेकपा एमाले वीरगञ्ज र लोसपा वीच भएको गठबन्धन अनुसार वीरगञ्जको मेयरमा सरावगी र उपमेयरमा लोसपाबाट  पुरुषोतमलाल झाले मनोनयन दर्ता गराएका छन।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *