Categories समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Advertisement

जनकपुर । धनुषामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका २ राघोपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोहोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय संजिप श्रेष्ठको मृत्यु भएको हो ।

ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २, ०२, ००२ प ३०५३ नम्बरको मोटरसाइकल हिजो अपरान्ह ४ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

Advertisement

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ साढे ५ बजे जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *