Categories समाचार

भोलि देशभर सार्वजनिक विदा ।

Advertisement

काठमाडौं : सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *