Categories समाचार

मतदान सकिएलगत्तै मतगणना गर्ने तयारी

Advertisement

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना गर्ने तयारी गरेको छ । आज स्थानीय तहको निर्वाचन देशैभर एकैचोटी हुँदै छ ।

मतदानको एकदिन अघि तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणनाको काम तत्कालै सुरु गरिने जानकारी दिएका हुन् ।

Advertisement

आयुक्त थपलियाले भने, ‘सुरक्षित हिसाबले मतपेटिका गणनास्थलमा पुगिसकेपछि मतगणनाको काम सुरु गरिने छ, त्यस लगत्तै हामीले मतगणना सुरु गरिने छौ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *