Categories राजनीति समाचार हाइलाइट-समाचार

वीरगन्ज मेयर पदका उमेदवार सिंह र गिरीले मतदान गरे

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका को मेयर पदका उमेदवार राजेशमान सिंह र गिरिस गिरीले मतदान गरेका छन ।

सिंहले मालपोतमा रहेको मतदान केन्द्र बाट मतदान गरेका छन भने गिरीले वीरगन्ज स्थित आफ्नै घर नजिकै रहेको सरकारी स्कुलमा मतदान गरेका हुन । सिंह जसपाबाट र गिरी राप्रपाबाट आफ्नो उमेदवारी दिएका छन्।

Advertisement

मतदान गरेर गिरीले आफ्नो समाजिक संजालमा “दसकौंअघि मेरो हजुरबुवा लगायतको प्रयासमा खुलेको वीरगन्ज ९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको छु। वीरगन्जको जय होस” लेख्नु भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *