Categories समाचार

मतदानको निर्धारित समय सकियो, ६ बजेदेखि यातायात सञ्चालन

Advertisement

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो।

निर्वाचन आयोगका अनुसार ५ बजेभन्दा अगाडि मतदान स्थलमा उपस्थि६ बजेदेखि यातायातका साधन सञ्चालनत भई मत हाल्न लाममा बसेकाहरुले भने मतदान गर्न समय पाउनेछन् । तर ५ बजेभन्दा पछि मतदान गर्न आउनेहरुले भने मतदान गर्न पाउने छैनन् र

Advertisement

शुक्रबार मतदानका क्रममा देशका विभिन्न ठाउँमा विवादसँगै झडप भए पनि शान्तिपूर्वक मतदान भएको आयोगले जनाएको छ ।

Advertisement

उपत्यकामा ६ बजेदेखि यातायात सञ्चाल

स्थानीय निर्वाचनको मतदान सकिएसँगै काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार साँझ ६ बजेदेखि निजी र सार्वजनिक यातायातका साधन सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *