Categories समाचार मतपेटिका लुटेर खेतै खेत By Rato Pana बैशाख ३०, २०७९ 0 रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । झडप हुदा मतपेटिका लुटिएको बुझिएको छ। Advertisement मतपेटिका लुटेर खेतै खेत भागिरहेको तस्बिर अहिले समाजिक संजालमा भाइरल भइरहेको छ। Advertisement Share this:TweetEmailWhatsApp