Categories राजनीति हाइलाइट-समाचार

वीरगन्ज : वडा नं. ३१ मा नेकपा एमालेका जितेन्द्र विजयी ।

Advertisement

पर्सा । वीरगन्ज महानगरमा तेस्रो जित नेकपा एमाले ले आफ्नो नाम गरेको छ । वडा नम्बर ३१ मा नेकपा एमालेबाट उमेदवारी दिएका जितेन्द्र यादव ३४ मत बढी ल्याइ निर्वाचित भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडा (१,२,३१,३२) को मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज तेस्रो जित नेकपा एमाले ले हाथ पारेको छ। पहिलो दुई जित जसपाको रहेको थियो ।

Advertisement

कांग्रेस र जसपालाई हराउदै वीरगन्ज महानगर ३१ मा एमाले ले तेस्रो जित आफ्नो नाम गरेको छ । नेपाली कांग्रेस ५४९ र जसपा ले १२७३ मत पाउदा नेकपा एमाले १३०७ मत ल्याइ विजयी भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *