Categories हाइलाइट-समाचार

वीरगन्ज ९ मा काँग्रेसको प्यानल विजयी

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जवाहर प्रसाद गुप्ता विजयी भएका छन् ।

निवर्तमान वडाअध्यक्ष एंव जसपाका उम्मेदवार मनोज प्रसाद कलवारलाइ ६८ मतले पछि पार्दै गुप्ता वडाअध्यक्षमा जितेका हुन् । गुप्ताले ६१२ मत पाउदा कलवारले भने ५४४ मत मात्रै पाएका छन् । त्यहा एमालेकी उम्मेदवार मिनाक्षी गुप्ता भने ६५ मत मात्रै सिमित भएकी छन् ।

Advertisement

वडा नम्बर ९ मा वडा अध्यक्ष , दुइ खुल्ला सदस्य , महिला सदस्य र दलित महिला सदस्य सहित ५ वटै पद काँग्रेसले जितेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *